व्यबस्थाको विकल्प खोज्ने बेला भयको छैनः अध्यक्ष ढकाल
काभ्रे । नेपाल परिवार दलका अध्यक्ष तथा पूवमन्त्रि एकनाथ ढकालले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ब्यबस्थाको विकल्प खोज्ने बेला नभएको बताएका छन् ।
शुक्रबार नेपाल परिवार दल काभ्रे जिल्ला समितिले बनेपामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले जुनसुकै बेला व्यबस्थाको विकल्प खोज्दा मुलुकमा अस्थिरता आउने बताउदै वर्तमान संविधानको परिधि भित्रै बाट समुन्नत नेपाल निर्माण सम्भब भएको बताए ।
अध्यक्ष ढकालले नेपालमा अब पुरानो र नया विचार बीच अन्तर्द्वन्द हुने र अन्तत्वगत्वा नयाँँ बिचारले नै विजय हासिल गर्ने भदै राष्ट्रको तिब्र विकास गर्न नयाँ नेतृत्वको आबस्यकता रहेको पनि बताए ।
अध्यक्ष ढकालले बैचारिक रुपमा विभाजित नेपाली समुदायलाई जोड्ने रसायन नेपाल परिवार दलले अङ्गीकार गरेको “अग्रपंथी लोकतन्त्र“ हुनसक्छ भदै नेतृत्व चयनमा नागरिकले आफ्नो विवेकको सहि प्रयोग गरे मुलुकले भविष्यमा सुशासन र विकास पाउने बताए । सो भेटघाट कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा, काशिनाथ खनाल, लक्ष्मी भण्डारी, नबिन बजगाईं, सुनिल खड्का लगायतको नेताहरु सहभागि थिए । कार्यक्रमको संयोजन नेपाल परिवार दल काभ्रेका अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिए । सो अवसरमा दलका काभ्रे अध्यक्ष रायमाझीले जिल्लाका दलका गतिबिधिको बारेमा जानकारी गराएका थिए ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





