‘आत्मजा’ र ‘तुम बिन’ विमोचित
काठमाडौं । सायित्यकार तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य रेखा यादवद्वारा लिखित नेपाली भाषाको ‘आत्मजा’ हिन्दी भाषाका ‘तुम बिन’ विमोचित भएका छन् ।
शनिबार संघीय राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेतृ हिसिला यमी लगायतका साहित्यिक व्यक्तिहरुद्वारा संयुक्तरुपमा विमोचन गरिएको छ ।
नेतृ यादवद्वारा लिखित दुई वटा फरक–फरक सन्दर्भमा एउटा उपन्यास र अर्को कविता संग्रह अति नै उपयोगी रहेको धारणा जसपा अध्यक्ष यादवले राखेका छन् ।
अध्यक्षले उपन्यासबारे आफ्नो धारणा राख्दै समाजमा भए गरेका घटना र परिवेशहरु समेटिएकोले वास्तवमै पठनीय रहेको उल्लेख गरेका छन् । ‘महिला र पुरुष देवैको हाम्रो समाजमा जन्मिदैदेखि मृत्युसम्मको दृष्किोण समेटिएको छ,’ अध्यक्षले बताए ।
‘हाम्रो समाजमा रहेका कुरिती तथा बेथितीहरु बदल्नका लागि साहित्यका तथा लेखकहरुको महत्वपूर्ण भूमिका हुन्छ’, उनले भने, ‘त्यो साहित्य अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले तत्कालीन समाजको चित्रण गरेको हुन्छ ।’
वरिष्ठ साहित्यकार तथा युगपुरुष सत्यमोहन जोशीले पनि आत्मजा र तुम बिनको प्रशंसा गरेका छन् । कोभिडका कारण उनी विमोचन कार्यक्रममा उपस्थित हुन नसकेपछि आफ्नो बधाई सन्देश पठाएका थिए ।
उनले दुवै पुस्तकको मुक्तकुण्ठाले प्रशंसा गरेका छन् । साथै उनले यी दुवै पुस्तक अति नै महत्वपूर्ण र समाजमा परिवर्तन ल्याउने खालको रहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।
यसैगरी, जसपाकी नेतृ हिसिला यमी लगायतका साहित्यकार तथा विशिष्ट व्यक्तिहरुले दुवै पुस्तकको प्रशंसा गरेका छन् ।
नेपाली भाषाको आत्मजा उपन्यास र तुम बिनमा लेखिका यादवले केही आफ्नो अनुभव, केही सामाजिक परिवेश र भावनाका कुराहरु समेटेकी छन् । उनले आत्मजामा हाम्रो समाजमा लिभिङ्ग टुगेदरले मान्यता पाउनुपर्ने कुरामासमेत जोड दिएकी छन् ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





