लायन्स क्लब अफ काठमाडौं नयाँबजारद्वारा ब्लड क्यान्सर पीडितलाई सहयोग

२०८२ श्रावण ३ गते, शनिबार

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ नयाँ बजारद्वारा लिखु तामाकोशी गाउँपालिका वडा नम्मर १ वर्ष ३० का वृद्धि बहादुर जोगीलाई ४४१११ रुपैयाँ हस्तारण गरेको छ ।

क्लबका अध्यक्ष उत्सव श्रेष्ठको अध्यक्षता तथा लायन्स अन्तराष्ट्रीय डिष्ट्रिक्ट ३२५ के नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको प्रमूख आथित्यतामा बिपी कोइराला क्यान्सर हास्पिटल भरतपुर चितवनमा उपचार गराइरहेका गिरीको बहिनीमार्फत हस्तान्तरण गरेको कार्यक्रम संयोजक श्याम कुमार थापाले जानकारी दिनु भयो ।

सेवाका काममा सधैं अग्रसर क्लब नयाँबजारले आवश्यकता भएको ठाउँमा यसरी सहयोग गरेकोमा क्लब अध्यक्ष तथा क्लब परिवारलाई धन्यबाद तथा सफलताको शभकामना दिनु भयो ।कलबका सचिव प्रकाश श्रेष्ठद्वारा संचालित कार्यक्रममा डिस्ट्रिक क्याबिनेट सेक्रेटरी ट्रिजा ढकाल डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर हसन कुमार गोपाली, डिष्ट्रिक्टकका चिफ एडभाइजर मुना थापा, एरिया चिफ वचन खड्का, ग्लोबल कजेज चिफ राजन काप्री, जिमटी डिष्ट्रिक्ट कोडीनेटर गणेश जिसी, डिपार्टमेन्टकका चिफ सुबर्ण कँडेल, जोन चेयर पर्सन लिला कुमारी अधिकारी, तथा क्लब परिवारको बाक्लो उपस्थिति रहेको थियो।

अध्यक्ष श्रेष्ठद्वारा क्लब परिवारमा छोटो आब्वाहानमा सहयोग रकम उपलब्ध गराउनु हुने क्लब परिवारलाई धन्यबाद दिँदै बिरामी वृद्धि बहादुरलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो ।

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal