सभापति खतिवडाले मनपरी गरेको कांग्रेस सांसद थानीको आरोप
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री हृदयराम थानीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाल नै संघीय निजामती सेवा विद्येयकका सम्बन्धमा मनपरी गरेको आरोप लगाएका छन् । उनले सभापति खतिवडालाई कसको दबाबमा यस्तो चलखेल गर्नुभयो ? भनेर कडा प्रश्न राखेका थिए ।
आज बसेको समितिको आकस्मिक बैठकमा बोल्दै उनले समितिका सचिव सुरज कुमार दुरालाई पनि प्रश्न गरे । उनले सचिवलाई नपढी हस्तक्षर गरेको हो भन्दै सोधेका छन् । उनले भने,‘तपाईंले नपढीकन सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन। दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो ? दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन। सभापति टाठोबाठोमध्येको सभापति हो। कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ?’
थानीले सभापति खतिवडाले मनपरी गरेको भन्दै आक्रोश पोखे । उनले यसरी विद्येयकमाथि चलखेल गर्दाको कोर टिममा को को छन् भनेर सार्वजनिक गर्नसमेत सभापति खतिवडालाई आग्रह गरे । उनले भने,‘सभापतिजी, तपाईंको कोर टिम को हो ? आज भनिदिनुहो, तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ?’ उनले पनि यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरे ।
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





