एमाले सांसद राईद्वारा सभापति खतिवडाको राजीनामा माग

२०८२ असार १८ गते, बुधबार

काठमाडौं । नेकपा एमाले का सांसद राजेन्द्र राईले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् । आज (बुधबार) बैठकको क्रममा उनले निजामति सेवा विधेयकमा समितिले गरेको निर्णयमा जालझेल गरिएको भन्दै सभापति खतिवडाको राजीनामा माग गरेका हुन् ।

उनले खतिवडाले सभापतिको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे । ‘सभापतिज्यूले हाम्रो निर्णयलाई अपमान गर्न मिल्छ ? खुरुक्क राजीनामा दिनुहोस् । उहाँको अध्यक्षतामा कसरी बैठक बस्ने ? प्रश्न गर्दै उनले भने ।

सभापति खतिवडासँगै उनले सचिव सुरज कुमार दुराको पनि राजीनामा मागे । आफूले सचिव दुरालाई एकदमै डाइनामिक सोचेको भए पनि व्यवहारमा त्यसो नदेखिएको उनले बताए । उनले सभापति खतिवडाको अध्यक्षतामा बैठक बस्न नसकिने बताए ।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal