मेरोविरुद्ध दुई चार जनाले नारा लगाए, मलाई कुनै दुःख छैनःयोगेश भट्टराई

२०८२ बैशाख ६ गते, शनिबार

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो विरुद्धमा दुई चार जनाले नारामात्रे लगाएको बताएका छन् । आज कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किने क्रममा केही प्रायोजित मान्छेहरुले आफ्नो विरुद्धमा नारा लगाएको भट्टराईले बताएका छन् । आफूविरुद्ध लागेको नारालाई उनले नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग भनेका छन् । आफूलाई त्यसबाट कुनै दुःख नलागेको नेता भट्टराईले प्रष्ट पारेका छन् ।

‘कञ्चनजङ्घा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङ जिल्लाको लेलेपमा हिजोदेखी शुरु भएको कञ्चनजङ्घा महोत्सव बैशाख ७ गते समापन हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यमा बिशेष गरी लिम्बु, राई, शेर्पा जातिको सांस्कृतिक झांकी तथा आकर्षक नाचर गान सहित हिजो उद्घाटन कार्यक्रम भव्य रूपले सम्पन्न भयो । कार्यक्रम सकेर फर्कनेक्रममा २–४ जनाले मेरा बिरुद्ध नारा लगाएछन । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतांत्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल बिरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाईएको छ त्यति नै गर्ने हो । मेरो आग्रह बिबेकले काम गरौं। प्रायोजकहरूको हतियार नबनौ । सामाजिक एकता र सदभाव नबिगारौ । जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिंड,’– उनले भनेका छन्

137 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal