प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादीहरुको पछाडि लागेर चुमचुम गरेको खण्डमा निर्मल निवास र नागार्जुन दरबारलाई पनि संग्राहलय बनाइदिने चेतावनी दिएका छन् । आज सोमबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई यहाँभन्दा ओभर नहुन चेतावनी दिएका हुन् ।
‘यहाँभन्दा बढी ओभर भयौं भने, अब राजावादीहरुको चुमचुमको पछाडि लाग्यौ भने अच्चम्म के नमान्नुहोला भन्दाखेरी नारायणहिटीमात्रै होईन, निर्मल निवास र नागार्जुन निवास दुवै संग्राहलय हुनसक्छ,’– उनले भने ।

राजतन्त्रजस्तो कालो युगमा नेपाली जनता फर्किन तयार नरहेको उनको दाबी छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने तागत एमाले–कांग्रेसले राख्ने उनको दाबी छ । ज्ञानेन्द्र र प्रचण्ड यही व्यवस्थामा बस्न नचाहेको खण्डमा उनीहरुलाई जेल कोचिनुको विकल्प नरहेको उनको भनाइ छ ।
‘अहिले ज्ञानेन्द्र आदित्यनाथ योगीका टाङमा छिरेर प्रचण्डले नसकेको अर्को नसकेको अर्को लेन्डुपदोर्जे म हुन्छु भन्छन् भने प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने तागत एमाले र कांग्रेसमा छ,’– उनले भने ।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal