खुम्बु अपडेटः लेदोसहितको बाढीले बगायो तीन वटा घर, ६ जनाको सकुशल उद्धार

२०८१ श्रावण ३२ गते, शुक्रबार

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित आएको भीषण बाढीले तीन वटा घर बगाएको छ।

जिल्ला प्रहरी कार्यालयका सोलुखुम्बुका अनुसार बाढीले तीन वटा घर बगाएको छ भने ४, ५ वटा घर जोखिममा छन्। त्यस्तै एउटा होस्टेल पनि जोखिममा रहेको छ।

प्रभावित क्षेत्रबाट नेपाली सेनाको टोलीले ६,७ जनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। बाँकी थप विवरण आउन बाँकी छ।

शुक्रबार दिउँसो खुम्बु पासाङल्हामू गाउँपालिका वडा९५ मा पर्ने थामे गाउँ एक्कासि लेदोसहित बाढी आएको थियो।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal