सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)
काठमाडौं । श्रावण महिना लागेसँगै तीजका गीतहरु बजारमा ल्याउन लहर चलेकै समयमा गायक राजन कार्की युटुब च्यानलबाट विश्वभर सार्वजनिक भएको तीज गीत हरहर महादेव सार्वजनिक भयको केहीदिनमै करिब २ लाख दर्शकको माया पाउन सफल भएको छ ।
टिकटकामा पनि सर्वाधिक सफल भएको छ । श्रावण महिनामा विशेष गरी महादेवको आराधाना गर्ने महिमा भएको र गीतमा सोही अनुसार भएकोले दर्शकको मनमा बस्न सफल भएको छ ।
राजन कार्की, जीवन दाहाल, कमला सुनार र सान्ता बर्देवाको स्वरमा रहेको गीतमा गायक तथा मोडल तेजेस रेग्मी तथा मोडल अस्मिता रणपाल को नृत्य रहेको छ ।कुमार केसि को निर्देशनमा बनेको म्युजिक भिडियोमा रेशम दर्लामीले छायांकन तथा अमृत चापागाईंको संपादन रहेको छ । यम थापा मगरको एरेन्ज HBN किस्मतको मिक्सिङमा तयार भएको गित रेकर्डिङ 1DB HD मा रेकर्ड गरिएको हो । गायक कार्की गीत सार्वजनिक गरे लगत्तै सांगीतिक कार्यक्रमको लागि लन्डनमा रहेका छन् । लन्डनमा रहुन्जेल विभिन्न सांस्कृतिक कार्यकममा सहभागी हुने यस अनलाईनलाई जानकारी दिनु भयो, जुन गीतको सृजना गायक राजन कार्की आफै गरेका छन् ।
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





