उपत्यकामै खेताला शिक्षक !
काठमाडौँ । काठमाडौँ उपत्यकाकै एक बिद्यालयमा खेताला शिक्षक भेटिएका छन्। श्रमजित किशोर माबि लुखुशी ललितपुरमा खेताला शिक्षक भेटिएका हुन। श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक राजेन्द्र राज पौडेलले खेताला शिक्षक अशोक यादबलाई राखी बर्षौ देखि अबैध तवरले तलब खादै आएको रहस्य खुलाशा भएको छ । श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक निवर्तमान शिक्षकले माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको खुलाशा गरेका छन। उनले मन्त्री सुमना श्रेष्ठलाई पत्रसंगै विद्यालयको अध्यापन तालिका (रुटिन) मा समेत पठाएको खुलाशा गरेका छन।
उनले शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको पत्र यस्तो छः
माननीय मन्त्री ज्यू
शिक्षा मन्त्रालय
बिषयः खेताला शिक्षक राख्ने शिक्षकलाई कारबाही गरि पाउ
महोदय ,
प्रस्तुत बिषयमा यस श्री श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला शिक्षक राखी बर्षौ देखि नियम बिपरित कार्य गर्दै आएकोले उनलाई नियम बमोजिम कारबाही गरि पाउ। साथै खेताला शिक्षक अशोक यादबलाई निजि स्रोतको शिक्षक भनि ढाकछोप गर्ने विद्यालयका सम्बन्धित सबैलाई कानुनु बमोजिम कारबाही गरि पाउ ।
खेताला शिक्षक राख्ने राजेन्द्र राज पौडेलको विद्यालयको अध्यापन तालिका ९रुटिन०मा समेत नभएकोले प्रमाण स्वरुप सो पनि यसै निबेदन साथ् संलग्न राखी पेस गरेको छु ।
निवेदक
निवर्तमान शिक्षक
श्रमजित किशोर माबि लुखुशी ललितपुर
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





