उपत्यकामै खेताला शिक्षक !

२०८१ असार २ गते, आईतवार

काठमाडौँ । काठमाडौँ उपत्यकाकै एक बिद्यालयमा खेताला शिक्षक भेटिएका छन्। श्रमजित किशोर माबि लुखुशी ललितपुरमा खेताला शिक्षक भेटिएका हुन। श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक राजेन्द्र राज पौडेलले खेताला शिक्षक अशोक यादबलाई राखी बर्षौ देखि अबैध तवरले तलब खादै आएको रहस्य खुलाशा भएको छ । श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक निवर्तमान शिक्षकले माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको खुलाशा गरेका छन। उनले मन्त्री सुमना श्रेष्ठलाई पत्रसंगै विद्यालयको अध्यापन तालिका (रुटिन) मा समेत पठाएको खुलाशा गरेका छन।
उनले शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको पत्र यस्तो छः

माननीय मन्त्री ज्यू
शिक्षा मन्त्रालय
बिषयः खेताला शिक्षक राख्ने शिक्षकलाई कारबाही गरि पाउ
महोदय ,
प्रस्तुत बिषयमा यस श्री श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला शिक्षक राखी बर्षौ देखि नियम बिपरित कार्य गर्दै आएकोले उनलाई नियम बमोजिम कारबाही गरि पाउ। साथै खेताला शिक्षक अशोक यादबलाई निजि स्रोतको शिक्षक भनि ढाकछोप गर्ने विद्यालयका सम्बन्धित सबैलाई कानुनु बमोजिम कारबाही गरि पाउ ।
खेताला शिक्षक राख्ने राजेन्द्र राज पौडेलको विद्यालयको अध्यापन तालिका ९रुटिन०मा समेत नभएकोले प्रमाण स्वरुप सो पनि यसै निबेदन साथ् संलग्न राखी पेस गरेको छु ।

निवेदक
निवर्तमान शिक्षक
श्रमजित किशोर माबि लुखुशी ललितपु

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal