२५ सयको ब्रिफकेशमा १९ खर्बको बजेट
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अहिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।
बजेटको आकार लगभग १९ खर्ब रहेको स्रोतले जनाएको छ । राष्ट्रिय योजना आयोगले तोकिदिएको १८ खर्बको सिलिङमा केही थपेर बजेट ल्याउन लागिएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।
यसपालीको बजेट पेश गर्ने ब्रिफकेश भने केही नौलो खालको हुनेछ ।मंगलबार प्रधानमन्त्री कार्यालयमा अर्थमन्त्री पुनको हातमा नयाँ ब्रिफकेश देखिएको थियो । उनको सचिवालयले उक्त ब्रिफकेश नेपालमै बनेको जानकारी दियो ।
अल्लो र ढाकाको मिसाएर ब्रिफकेश बनाइएको बताइएको छ । उक्त सामान रोल्पाबाट ल्याइएको र ठेमलका कालिगढले बनाएको बताइन्छ । उक्त ब्रिफकेशमा ८० प्रतिशत अल्लो र २० प्रतिशत ढाका रहेको छ ।यसको मूल्य २५ सय नेपाली रुपैयाँ परेको बताइएको छ ।
ताजा
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





