सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

प्रधानमन्त्रिको सम्भावित कोरियाको भ्रमण परिणाममुखी बनाउन छलफल

सिउल, कोरिया । मित्र राष्ट्र गणतन्त्र कोरियाको भ्रमणमा रहेका सांसद तथा पूर्व मन्त्रि एकनाथ ढकालले कोरियाका युनिफिकेसन मन्त्रालयका मन्त्रि किम युंग(हो संग छलफल गरेका छन्। दक्षिण कोरियाको अन्तराष्ट्रिय पत्रिका सेगे इल्बोद्वारा सिउलमा आयोजित “कोरिया पिस फोरम” को कार्यक्रममा सहभागी हुन कोरिया पुगेका ढकालले मन्त्रि किम युंग(हो संगको भेटमा प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को हुन गैरहेको कोरियाको भ्रमणलाइ उपलब्धि मुलक बनाउने बिषयमा कुराकानी भएको बताईएको छ।

सांसद ढकालले धेरै लामो अन्तराल पछि हुन गैरहेको उच्चस्तरिय भ्रमणले दुइ मित्र राष्ट्र बिचको आपसी सम्बन्ध थप घनिष्ट हुनुका साथै सहकार्यको नयाँ सम्भावनाहरुका ढोका खुल्ने बिश्वाश नेपालले लिएको बताउनु भयो । भेटमा मन्त्रि किमले नेपालको प्रधानमन्त्रीलाइ स्वागत गर्न कोरिया खुसिका साथ तयार रहेको बताउदै नेपालको उत्तर कोरिया संगको सम्बन्धको बारेमा पनि सांसद ढकाल संग चासो ब्यक्त गरेका थिए।

दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको निमन्त्रणामा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ कोरियाको भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।

143 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal