नारी स्रष्टा समाज साहित्यकारहरु सम्मानित
काठमाडौं । नारी स्रष्टा समाज नेपालले सामाजिक विकास समाजको सभाकक्ष, अनामनगरमा नारी दिवसको अवसरमा धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी सम्मान श्री अखण्ड भण्डारीलाई प्रदान गर्यो । यसैगरी सोही कार्यक्रममा नारी स्रष्टा सम्मानबाट साहित्यकारहरु ललिता दोषी, मन्जुश्री प्रधान, सरस्वती गौतम, रीता न्यौपाने, शारदा पराजुली, प्रीति कौर, सुशीला ढकाल अधिकारी, कमला पराजुली, कला डाँगी, पवित्रा दाहाल, मोनी श्रीवास्तव कोइरालासमेत सम्मानित हुनु भयो ।
समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ रहनु भएको थियो भने विशिष्ट अतिथिमा समालोचक प्रा। डा। गोविन्दमान सिंह कार्की, विधान आचार्य र द्वारिका घोरसाने रहनुभएको थियो ।
साहित्यकार बिन्दु अधिकारी ढकालले स्वागत गर्नु भएको सो कार्यक्रममा सम्मानित स्रष्टाका तर्फबाट अखण्ड भण्डारी, ललिता दोषी र सरस्वती गौतमले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
यसैगरी कार्यक्रममा प्रमुख अतिथिको श्रेष्ठ, अध्यक्ष मृदुल, विशिष्ट अतिथि समालोचक प्रा। डा। गोविन्दमान सिंह कार्की, विधान आचार्यर द्वारिका घोरसानेले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाललगायत साहित्यकारहरु मदन नेपाल, दिव्य गिरी, दीपक लोहनी, पार्वती भट्ट, गङ्गा कर्माचार्य, यमुना अधिकारी, विद्या अनामिका तिवारी, इन्दिरा चापागाईं, दुर्गाकिरण तिवारी, राजु सिंह, मन्दिरा चापागाईं, नवराज पोखरेल, गौरी न्यौपानेको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन समाजकी सचिव रञ्जना पराजुली लम्सालले गर्नुभएको थियो ।
ताजा
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





