डल्लीको चिया पसल बालकोटमा रक्तदानको आयोजना

२०८० पुष १६ गते, सोमबार

भक्तपुर । भक्तपुर बालकोटस्थित डल्लीको चियापसल परिसरमा रक्तदान सम्पन्न भएको छ।

‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ सिर्जन डेरी एण्ड बेकरी तथा डल्लीको चिया पसलको आयोजनामा आईतवार रक्तदान सम्पन्न भएको हो।रेडक्रस सोसाइटी बालकोट उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा स्थानीय दुई दर्जन बढी ब्यक्तिले रक्तदान गरेका गरेका थिए।

डल्लीको चिया पसले झण्डै तीन महिना अघि पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। रगतको अभावका कारण कतिपयको मृत्यु हुने गरेको र कतिपयको उपचारमा समस्या आउने गरेको तथ्यलाई दृष्टिगत गर्दै आफुले रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखेको डल्लीको चिया पसलकि प्रोप्राइटर बिपना खत्रीले बताईन।

सामान्य डेरी र चियापसल सञ्चालन गरे पनि बिपनाको समाजसेवामा अत्यन्तै रुचि राख्ने गरेको बताउंदै स्थानीय समाजसेवी राधाकृष्ण लामिछानेले ब्यक्तिगत रूपमा पटकपटक रक्तदान कार्यक्रमको आयोजना गर्नु उनको प्रशंसनीय कार्य भएको टिप्पणी गरे।

122 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal