अभियन्ता ईः विरुद्ध स्थानीयको प्रदर्शन
काठमाडौं । फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयकोे विरोधमा आन्दोलन गर्न लागेका अभियन्ता ईः विरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।
फुटपाथ व्यवसायीलाई हटाउने महानगरको निर्णय उचित भएको र यसको विरोध गर्न नहुने भन्दै स्थानीयहरुले अभियन्ता ईः विरुद्ध प्रदर्शन गरेका हुन् ।
फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरको निर्णयविरुद्ध अभियन्ता ईःले महानगरपालिकाको प्रांगणमा उभिएर प्रदर्शन गर्न खोजेका थिए । तर स्थानीयहरुले सडकमा व्यापार गर्न नपाईने भन्दै अभियन्ता ईः विरुद्ध नै प्रदर्शन गरेका थिए ।
स्थानीयको प्रदर्शनपछि सुरक्षाकर्मीले महानगरभित्र अभियन्ता ईः लाई सुरक्षा दिएर राखेको थियो । त्यसपछि कडा सुरक्षाकाबीच सुरक्षाकर्मीले अभियन्ता ईः लाई त्यहाबाट निकालेको थियो ।
महानगरपालिकाले मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार क्षेत्रमा फुटपाथ राख्न निषेध गरेको थियो । तर अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने भन्दै उभिएर विरोध गर्न खोजेका थिए ।
यसअघि पनि काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गर्दा अभियन्ता ईःले राष्ट्रिय सभागृहबाहिर १ सय ९९ घण्टा उभिएर विरोध जनाएका थिए । त्यसपछि काठमाडौं महानगर र अभियन्ता ईः बीच सम्झौता भएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





