नक्कली शैक्षिक प्रमणपत्र बनाएको आरोपमा नेपाल ख्रीस्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

२०८० मंसिर २६ गते, मंगलवार

काठमाडौं । नक्कली शैक्षिक प्रमणपत्र बनाएको आरोपमा नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबाबु गहतराज (सीबी) पक्राउ परेका छन्।

गहतराज मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन् । विवादित धर्मगुरुको पहिचान बनाएका गहतराजले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको उजुरी परेको थियो । उजुरीमाथि छानबिन हुँदा प्रमाणीत भएपछि उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनले त्रिविबाट स्नातक पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर महान अभियान नामक पत्रिका चलाईरहेका थिए । उक्त पत्रिका क्रिश्चियन धर्मप्रचारको मुखपत्रको रुपमा प्रकाशीत हुँदै आएको थियो ।

ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको थियो।

127 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal