७ विकेटले पाकिस्तानसँग हार्यो नेपाल
काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभर खेल्दै मात्र एक सय ५२ रन बनाउन सक्यो । नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। दिपेश कँडेलले ३१ र ओपनर अर्जुन कुमालले २१ रनको योगदान गरे। पाकिस्तानका फास्ट बलर मोहम्मद जिसनले नेपाली ब्याटिङ लाइन ध्वस्त पार्दै ६ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले एक सय ५३ रनको लक्ष्य २६.२ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि कप्तान साद बेगले ५० रन बनाए भने अजान वाइसले ५५ रन बनाए । यस्तै, मोहम्मद जिसनले ८ बलमा २० रन बनाए। नेपालका लागि गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिएका थिए ।
ताजा
रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत
२०८२ मंसिर १४ गते, आईतवार
रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत
२०८२ मंसिर १४ गते, आईतवार
प्रभु बैँकका सिइओ अशोक शेरचन पक्राउ
२०८२ मंसिर १४ गते, आईतवार
फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको प्रचण्डको दाबी
२०८२ मंसिर १४ गते, आईतवार
संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा
२०८२ मंसिर १४ गते, आईतवार
जेनेस सलुशन र सीबीएफआइएनले बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य गर्ने
२०८२ मंसिर १४ गते, आईतवार
रास्वपा र विवेकशीलबीच आज एकता हुँदै
२०८२ मंसिर १४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २३औँ कृति ‘प्रेमपत्र’ लोकार्पण
२०८२ मंसिर १४ गते, आईतवार
सरोकार मञ्चमा डाक्टर बम
२०८२ मंसिर १४ गते, आईतवार
‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल
२०८२ मंसिर १२ गते, शुक्रबार
लायन्स क्लबद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण
२०८२ मंसिर ११ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





