पूरै फलामले बनेको ग्रह भेटियो
काठमाडौं । प्रकृतिको विविधता र ब्रह्माण्डको गहिराइ बुझ्न सजिलो छैन। वैज्ञानिकहरूले निरन्तर खोजी गरिरहन्छन्। भर्खरै एउटा ग्रह पत्ता लागेको छ जुन पूर्णतया ठोस फलामले बनेको छ। यो ग्रहको आकार लगभग पृथ्वी बराबर छ। यसको नाम ग्लिसे ३६७बी हो। यो एक अल्ट्रासर्ट पिरियड (युएसपी) ग्रह हो।
अल्ट्रासर्ट पिरियड ग्रह भनेको आफ्नो सूर्य अर्थात् ताराको वरिपरि ७।७ घण्टामा परिक्रमा गर्छ भन्ने बुझिन्छ। वैज्ञानिकहरूले हालसम्म ५ हजारभन्दा बढी एक्सोप्लानेट्स पत्ता लगाएका छन् । जसमध्ये २०० अति छोटो अवधिका ग्रहहरू छन्। ग्लिसे ३६७बी यस कारणले मात्र होइन अरु कारणनले पनि अद्वितीय छ। यो पृथ्वीको दोब्बर घनत्व भएको ग्रह हो।
यो ग्रह केवल फलामले भरिएको छ। यसको भित्र सबैभन्दा शुद्ध फलाम भरिएको विश्वास गरिन्छ। यो पत्ता लगाउन टेस अर्थात ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटको सहयोग लिइएको थियो । त्यसयता यसको अध्ययन चलिरहेको थियो । नयाँ अध्ययन द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ ।
युनिभर्सिटी अफ टुरिनकी पीएचडीकी विद्यार्थी र यसबारे अध्ययन गर्ने वैज्ञानिक एलिजा गोफोले ग्लिसे ३६७बी मा पनि दुई भगिनी ग्रह रहेको बताइन्। यी दुबै युएसपी ग्रह पनि हुन्। तिनीहरू ११।४ र ३४ दिनमा एउटै तारा वरिपरि घुम्छन्। टेसले दुई वर्षअघि यो ग्रह पत्ता लगाएको थियो।
यस ग्रहको आयतन र रेडियस नाप्न वैज्ञानिकहरूले हाई(एक्युरेसी रेडियल भेलोसिटी प्लानेट सर्चर स्पेक्ट्रोग्राफको मद्दत लिएका छन्। त्यसपछि यो ग्रह पृथ्वीको आकारको ७२ प्रतिशत भएको खुलासा भयो। यसको मतलब यो थोरै सानो छ। तौल पृथ्वीको तौलको ५५ प्रतिशत छ। तर घनत्व दोब्बर बढी छ। यसको अर्थ यसको सतह मुनि कम तहहरू छन्।
यस ग्रहको कोर धेरै घना छ। पूरै फलामले बनेको। जसको वरिपरि सिलिकेटले भरिएको आवरण छ। तर यसमा कुनै क्रस्ट छैन। यो एक प्रकारको प्रोटोप्लानेट हो। जसको बाहिरी तह समाप्त भएको छ। यसको मतलब आवरण आफै माथि छ।
हालसम्म भेटिएका सबै सुपर(मर्क्युरियनहरूमध्ये ग्लिसे ३६७ बी सबैभन्दा घना ग्रह हो। यसबाहेक अन्य दुई ग्रह यसको तारा वरिपरि घुम्छन्। जसको नाम ग्लिसे ३६७ सी र डी हो। तिनीहरू ११।४ र ३४ दिनमा एउटै तारा वरिपरि घुम्छन्। तिनीहरूको वजन ग्लिसे ३६७बी भन्दा कम छ। (एजेन्सी)
ताजा
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबार
अविरल वर्षाका कारण ललितपुरमा ढल्यो साढे दुई तले घर
२०८३ आश्विन १२ गते, सोमबार
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै
२०८३ आश्विन १० गते, शनिबार
एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर
२०८३ आश्विन १० गते, शनिबार
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





