एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

२०८० भाद्र १८ गते, सोमबार

काठमाडौं। आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसियन कप क्रिकेट २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो।

सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ। सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो। नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरे छि नेपाली टोली पाकिस्तानवाट श्रीलंका पुगेको हो। बर्षाका कारण खेल हुन नसके पछि भारत भने पाकिस्तासँग अंक बाडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो।

79 Views

ताजा

अष्ट्रेलियाको सिड्नी बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

२०८२ मंसिर २८ गते, आईतवार

अष्ट्रेलियाको सिड्नी बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

२०८२ मंसिर २८ गते, आईतवार

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरु

२०८२ मंसिर २८ गते, आईतवार

एनआरएनए अध्यक्ष श्रेष्ठद्वारा अफ्रिकाका अभियन्ताहरूसँग अन्तरक्रिया

२०८२ मंसिर २८ गते, आईतवार

कानून मन्त्री अनिलकुमारले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले

२०८२ मंसिर २८ गते, आईतवार

भोलि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

२०८२ मंसिर २८ गते, आईतवार

नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनु आवश्यकःप्रधानमन्त्री

२०८२ मंसिर २८ गते, आईतवार

ज्ञवाली र शाक्य सक्रिय राजनीतिबाट बिदा

२०८२ मंसिर २८ गते, आईतवार

आईजीपी कार्की भन्छन्–प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइयो

२०८२ मंसिर २८ गते, आईतवार

मुग्लिन–पोखरा सडक छिटो सक्न मन्त्री घिसिङको निर्देशन

२०८२ मंसिर २८ गते, आईतवार

गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक

२०८२ मंसिर २८ गते, आईतवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal