जनआकाश मिडिया प्रालिले तिज गीत ल्याउने
काठमाडौ । जनआकाश मिडिया ग्रुपद्धारा एकपछि अर्को गर्दै म्युजिक भिडियो सार्वजनिक भईरहेका छन् । त्यसमा पछिल्लो पटक ‘कति राम्रो रामेछापको सिन’ बोलको म्युजिक भिडियो सार्वजनिकको तयारीमा जुटेको छ । जन आकाश मिडिया प्रालिले अर्को तीज गीत बजारमा ल्याउनको लागि प्रतियोगिता नै आयोजना गरेर काम अगाडि बढाएको जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीजलाई विशेष बनाउन जनआकाश मिडियाले जनआकाश साप्ताहिकको वार्षिकोत्सवको अवसर पारेर छनौट गर्ने गरी गत असार २० गतेवाट साउन ५ गतेसम्म सुसेली तीज गीतको लागि आवेदन आव्हान गरेको थियो । ३९ जना प्रतियोगीले तीज गीत प्रतियोगीतामा भाग लिएका थिए । सोही प्रतियोगिहरुको सुसेली गीत आज रेकर्डसमेत गरिएको छ ।
आगामी मितिः २०८० साल साउन २० गते काठमाडौमा उपलब्ध प्रयितयोगीको भिडियो रेकर्ड गरेको छ ।
काठमाडौ उपत्यकाभन्दा बाहिरका प्रतियोगीहरुको भिडियो अनलाइनवाट देखाईएको थियो ।
२०८० सुसेली तीज गीत प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरुको छनौट सार्वजनिक २०८० साल साउन ३१ गते जन आकाश साप्ताहिकको १६ औ बार्षिकोत्सवको अवसर पारेर छनौट सार्वजनिक हुने आयोजकले जनाएको छ । उक्त ३९ प्रतियोगीमध्ये पहिलो हुने सुसेली गीतलाई जनआकाश मिडियाले पूर्ण स्वामित्व लिएर निर्माण गर्ने जनाइएको छ ।
प्रतियोगी सुसेली गीत रचनाकारहरुको नामावली यसप्रकार छ
१ प्रभा पोखरेल
२ सविता दवाडी
३ रमा आचार्य
४ डा। सीता सुवेदी पन्थी
५ जमुना कायस्थ
६ उषा केसी
७ सानू शर्मा
८ विमला ढकाल
९ चन्द्रावती अधिकारी
१० जानुका थापा रायमाझी
११ विनुबाबा घिमिरे
१२ कमला देवकोटा
१३ सुशीला पौडेल
१४ यसोदा गिरी
१५ अम्बिका अधिकारी
१६ उर्मिला पन्त पाण्डे
१७ सरिता थापा मगर
१८ रीता थपलिया
१९ विमुन्स पौडेल
२० शारदा आचार्य
२१ तिला लेकाली
२२ चन्द्रा न्यौपाने
२३ सविता दवाडी
२४ भवानी मैयाँ पन्त
२५ सफलता न्यौपाने
२६ गंगा लिगल
२७ गीता अर्याल
२८ सविता केसी
२९ रमा आचार्य
३० पुनम घिमिरे
३१ राधिका पुरी सानु
३२ सुचिता काफ्ले
३३ सुमित्रा श्रेष्ठ
३४ गंगा आचार्य सापकोटा
३५ सुशीला ढकाल अधिकारी
३६ इन्दिरा रेग्मी
३७ कल्पना अधिकारी भट्टराई
३८ ललिता दोषी
३९ भवानी घिमिरे
ताजा
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





