धनश्याम रिजालको म सानी रैन… बजारमा

२०८० श्रावण १९ गते, शुक्रबार

काठमाडौं । गायक घनश्याम रिजालको म सानी रैन तीज गीत बजारमा सार्वजनिक भएको छ । हाल नेपालमा १२ पास गरेपछि प्राय विद्यार्थी अध्ययनको लागि विभिन्न देशमा प्रस्थान गरेको गीतमा उल्लेख गरिएको छ ।

पशुपति शर्माको लय संकलनमा तयार भएको गीतमा घनश्याम रिजालको शब्द छ भने घनश्याम रिजाल । चोलेन्द्र पौडेल लक्ष्मी बानियाँको स्वरमा तयार भएको गीतमा लोमस शर्मा अस्मिता रणपाल अभिषेक गुरुङ तथा सरिता दानकुटीको दमदार नृत्य रहेको छ ।होम गुरुङको निर्देशनमा तयार भएको गीतको भिडियो लाई दुर्गा पौडेल को छायांकन गरेको हो भने प्रकाश धमलाले सम्पादन गरेको हो ।

111 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal