संसद् अवरुद्ध गर्ने रास्वपाको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरब्याजबाट पीडित नागरिकको पक्षमा आफूरहेको भन्दै मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिए ।
शून्यमा गएको उक्त विधेयकलाई ब्यूँताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा उभिने उनले बताए । उनले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको पनि बताए ।
लामिछानेले सत्तापक्षका केही दलहरूका कारण मिटरब्याजसम्बन्धी कानुनलाई रोक्न खोजिएको चर्चा चलिएको भन्दै यसको पक्षमा र विपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गरे । सरकारले ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेस गरिएको थियो । तर, सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्क्रिय भएको थियो ।
ताजा
‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति
२०८३ असार २८ गते, आईतवार
‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति
२०८३ असार २८ गते, आईतवार
अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन
२०८३ असार २७ गते, शनिबार
अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ
२०८३ असार २७ गते, शनिबार
रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन
२०८३ असार २७ गते, शनिबारकाठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास
२०८३ असार २७ गते, शनिबार
कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास
२०८३ असार २७ गते, शनिबार
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने
२०८३ असार २६ गते, शुक्रबार
गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्यौँ, बचाउन सकेनौँः वीर अस्पताल
२०८३ असार २६ गते, शुक्रबार
‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
२०८३ असार २६ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





