रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा खनाल
ललितपुर । रोटरी क्लब अफ सैबु भैंसेपाटीको अध्यक्षमा पिताम्बर खनाल चयन हुनुभएको छ । सन् २०२३÷२०२४ को लागि खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । क्लबको उपाध्यक्षमा सरद रञ्जित, प्रेसिडेन्ट इलेक्टमा सिंहराज थापा, प्रेसिडेन्ट नोमिनिमा विजयराज डंगोल चयन हुनुभएको छ ।
एकवर्षे कार्यकालयको लागि चयन भएको कार्यसमितिको इमिडेट पास्र्ट प्रेसिडेन्ट विकास न्यौपाने, चार्टर प्रेसिडेन्टमा डा. वासुदेव पाण्डे, एक्टिङ सेक्रेटरीमा करणविर थापाक्षेत्री, कोषाध्यक्ष र सर्भिस प्रोजेक्टको अध्यक्षमा मदन महत, कोषाध्यक्षमा पुष्पा वेल्वासे, सर्जेन्ट एट आर्मसमा राम अधिकारी, क्लब ट्रेनरमा लालबहादुर चन्द, एडमिन चियरमा शिवगोपाल थापा, सर्भिस प्रोजेक्ट को–चियरमा एमएस काप्री चयन हुनुभएको छ ।
कार्यसमितिको रोटरी फाउन्डेसन चियरमा निर्मला वस्ताकोटी, पब्लिक रिलेसन चियरमा ईश्वर जिसि, मेम्बरसिप चियरमा मदन मलेकु र एक्जुकेटिभ सेक्रेटरीमा सुभेच्क्षा कोइराला चयन हुनुभएको छ । अध्यक्षमा चयन भएपछिको पहिलो बैठकमा बोल्दै अध्यक्ष खनालले रोटरी क्लब भैसेपाटीलाई नमुनाको क्लब बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो–सबैको साथ र सहयोगमा क्लबको एक वर्षे कार्यकाललाई अघि बढाउनेछु । उहाले एक वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, साक्षरता, वातावरण लगायतका क्षेत्रमा विभिन्न नया योजना अघि बढाउने जानकारी दिनुभयो । आफ्नो कार्यकालमा समाजसेवाप्रति समर्पित रोटरी क्लब अफ भैसेपाटीलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





