रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा खनाल

२०८० असार २५ गते, सोमबार

ललितपुर । रोटरी क्लब अफ सैबु भैंसेपाटीको अध्यक्षमा पिताम्बर खनाल चयन हुनुभएको छ । सन् २०२३÷२०२४ को लागि खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । क्लबको उपाध्यक्षमा सरद रञ्जित, प्रेसिडेन्ट इलेक्टमा सिंहराज थापा, प्रेसिडेन्ट नोमिनिमा विजयराज डंगोल चयन हुनुभएको छ ।

एकवर्षे कार्यकालयको लागि चयन भएको कार्यसमितिको इमिडेट पास्र्ट प्रेसिडेन्ट विकास न्यौपाने, चार्टर प्रेसिडेन्टमा डा. वासुदेव पाण्डे, एक्टिङ सेक्रेटरीमा करणविर थापाक्षेत्री, कोषाध्यक्ष र सर्भिस प्रोजेक्टको अध्यक्षमा मदन महत, कोषाध्यक्षमा पुष्पा वेल्वासे, सर्जेन्ट एट आर्मसमा राम अधिकारी, क्लब ट्रेनरमा लालबहादुर चन्द, एडमिन चियरमा शिवगोपाल थापा, सर्भिस प्रोजेक्ट को–चियरमा एमएस काप्री चयन हुनुभएको छ ।

कार्यसमितिको रोटरी फाउन्डेसन चियरमा निर्मला वस्ताकोटी, पब्लिक रिलेसन चियरमा ईश्वर जिसि, मेम्बरसिप चियरमा मदन मलेकु र एक्जुकेटिभ सेक्रेटरीमा सुभेच्क्षा कोइराला चयन हुनुभएको छ । अध्यक्षमा चयन भएपछिको पहिलो बैठकमा बोल्दै अध्यक्ष खनालले रोटरी क्लब भैसेपाटीलाई नमुनाको क्लब बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो–सबैको साथ र सहयोगमा क्लबको एक वर्षे कार्यकाललाई अघि बढाउनेछु । उहाले एक वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, साक्षरता, वातावरण लगायतका क्षेत्रमा विभिन्न नया योजना अघि बढाउने जानकारी दिनुभयो । आफ्नो कार्यकालमा समाजसेवाप्रति समर्पित रोटरी क्लब अफ भैसेपाटीलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

 

116 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal