काठमाडौंमा ५० हजार मात्रै मान्छे उर्लिए राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापित हुन्छ- राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णयको केन्द्र काठमाडौं भएको बताएका छन् । शनिवार राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतामा गए पनि काठमाडौंले गरेको निर्णय देशभर लागू हुने गरेको बताए ।
काठमाडौं केन्द्रित गरेर आन्दोलन गरे राजसंस्था पुनर्स्थापित र संघीयता खारेज हुनसक्ने उनले जिकिर गरे । ुसंघीयताको जति ठूला कुरा गरे पनि देश काठमाडौंबाट चलेको छ । नेपालको निर्णयको केन्द्र भनेको काठमाडौं हो । काठमाडौंले जे निर्णय गर्छ त्यो नेपालभर लागू हुन्छ,ु उनले भने, धेरै ठूलो संख्या पनि होइन काठमाडौंमा ५० हजार मात्रै मान्छे उभिएर राजसंस्थाको पक्ष र संघीयताविरुद्ध आन्दोलन गर्ने हो भने हामी हाम्रो मुद्दा स्थापित गर्न सक्छौं ।
एक जिल्लाबाट एक हजार मान्छे काठमाडौंका सडकमा एक एक साता आउँदा सरकारले घुँडा टेक्ने जिकिर गरे । ुकुनै जिल्लाका धेरै होलान् कुनैमा कम । तर, उपत्यकाबाहिरका ७४ जिल्लाका कम्तीमा एक हजार त काठमाडौंमा होलान् विभिन्न पेशा व्यवसायमा,ु उनले भने, ु७४ जिल्लाका ७४ हजार मान्छे काम छोडेर राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र भन्दै एक साथ एक साता सडकमा आए यिनीहरूले घुँडा टेक्नु पर्छ कि पर्दैन रु?
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





