काठमाडौंमा ५० हजार मात्रै मान्छे उर्लिए राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापित हुन्छ- राजेन्द्र लिङ्देन

२०८० असार २३ गते, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णयको केन्द्र काठमाडौं भएको बताएका छन् । शनिवार राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतामा गए पनि काठमाडौंले गरेको निर्णय देशभर लागू हुने गरेको बताए ।

काठमाडौं केन्द्रित गरेर आन्दोलन गरे राजसंस्था पुनर्स्थापित र संघीयता खारेज हुनसक्ने उनले जिकिर गरे । ुसंघीयताको जति ठूला कुरा गरे पनि देश काठमाडौंबाट चलेको छ । नेपालको निर्णयको केन्द्र भनेको काठमाडौं हो । काठमाडौंले जे निर्णय गर्छ त्यो नेपालभर लागू हुन्छ,ु उनले भने, धेरै ठूलो संख्या पनि होइन काठमाडौंमा ५० हजार मात्रै मान्छे उभिएर राजसंस्थाको पक्ष र संघीयताविरुद्ध आन्दोलन गर्ने हो भने हामी हाम्रो मुद्दा स्थापित गर्न सक्छौं ।

एक जिल्लाबाट एक हजार मान्छे काठमाडौंका सडकमा एक एक साता आउँदा सरकारले घुँडा टेक्ने जिकिर गरे । ुकुनै जिल्लाका धेरै होलान् कुनैमा कम । तर, उपत्यकाबाहिरका ७४ जिल्लाका कम्तीमा एक हजार त काठमाडौंमा होलान् विभिन्न पेशा व्यवसायमा,ु उनले भने, ु७४ जिल्लाका ७४ हजार मान्छे काम छोडेर राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र भन्दै एक साथ एक साता सडकमा आए यिनीहरूले घुँडा टेक्नु पर्छ कि पर्दैन रु?

104 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal