हिन्दु धर्मको महत्व

२०८० असार १२ गते, मंगलवार

सुरेन्द्र बहादुर खत्री सिलवाल
अहिले २१औं शताब्दीमा विभिन्न धर्म मान्ने मानिसहरु छन् । कसैले कुन धर्म त कसैले कुन धर्म मान्दै आइरहेको हुनाले नेपालमा हिन्दु धर्म मान्नेहरु धेरैको संख्यामा रहेका छन् ।

हिन्दुधर्म संसारको सजिलो धर्म भएको पाइएको छ । संसारको सजिलो धर्म भएको कारण विश्वमा हिन्दु धर्मलाई पढेलेखेका आधुनिक युवा, युवतीले समेत गहनताका साथ अध्यन गर्ने गरेका छन् । हिन्दु शब्द आर्य÷संस्कृत मुल सिन्धुबाट आएको हो,जसलाई भारतीय उप महाद्वीपको उत्तर–पश्चिम भागमा रहेको सिन्धु नदिको नाम मानिन्छ । हिन्दु धर्म सजिलो धर्म भएकोले एक अर्ब ५० करोडभन्दा बढी मानिसहरूले मान्दै र व्यवहारमा प्रयोग गर्दै आएका छन् ।

नेपालमा मात्रै नभएर भारतमा बहुसंख्यक हिन्दु छन भने, बंगलादेश, श्रीलंका, पाकिस्तान, अमेरिका, गयाना, टोबागोे, क्यानाडा, इन्डोनेशिया जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरूको उल्लेखनीय संख्या पाइएको छ भने कतिपय अन्य देशहरुमा हिन्दु धर्ममा आस्था राख्नेहरुले मन्दिर समेत निर्माण गरी पूजा आजा गर्ने गरेको पाइन्छ ।

 

264 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal