नेपाल मोबाईल व्यवसायी महासंघको सल्लाहकारमा ढकाल, मल्होत्रा र अधिकारी

२०७९ फाल्गुन २७ गते, शनिबार

काठमाडौं । नेपाल मोबाईल व्यवसायी महासंघले तिन जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । मनोनीत सल्लाहकारहरूमा पुर्ब उप महालेखा परिक्षक रमेश ढकाल, मोबाईल फोन ईम्पोटर एसोसिएसनका अध्यक्ष दिपक मल्होत्रा र पालिका मिडिया हाऊस प्राड्डलिका संचालक शिव अधिकारी रहेका छन । मिति २०७९÷११÷२६ गते बसेको महासंघको नियमित बैठकको निर्णयाले उनिहरुलाई सल्लाहकारमा मनोनयन गरेको नेपाल मोबाइल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सोबित प्रसाईं (सुरेश) ले जानकारी दिए । सल्लाहकारहरूबाट आगामी दिनमा महासंघको बिकास, उत्थान तथा प्रगतिको लागी अमुल्य सल्लाह सुझावको महासंघले अपेक्षा गरेको छ ।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal