दुई पूर्वसभामुख नयाँ राष्ट्रपतिका लागि चुनावी मैदानमा

२०७९ फाल्गुन १३ गते, शनिबार

काठमाडौं । नयाँ राष्ट्रपतिका लागि दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङबीच राष्ट्रपतीय प्रतिस्पर्धा हुने भएको हो ।

नेम्बाङ २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सभामुख भएका थिए भने २०६४ मा व्यवस्थापिका संसद सभामुख, २०६५ मा संविधानसभा अध्यक्ष, २०७० मा सभामुख र २०७२ मा उनी रुपान्तरित व्यवस्थापिका सभामुख भएका थिए भने पौडेल २०५१ सालमा प्रतिनिधिसभाको सभामुख भएका थिए । पौडेल संस्कृतमा शास्त्री हुन् भने नेपालीमा एम।ए गरेका छन् । नेम्बाङ कानुनमा स्नातकसम्म हुन् ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal