नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदै

२०७९ फाल्गुन १३ गते, शनिबार

काठमाडौं । नयाँ राष्ट्रपति चुन्न व्यवस्थापिका संसद्मा आज मनोनय दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । भोलि उम्मेदवारीविरूद्ध उजुरी दिन सकिनेछ । फागुन २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म नयाँ राष्ट्रपति चुन्न मतदान हुने छ ।

आयोगले राष्ट्रपति चुनावकै लागि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिएका छन् ।

राष्ट्रपति चुनावमा संघीय संसद्का ३ सय ३३ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८३ जना मतदाता हुनेछन् । प्रदेशसभाका सदस्यको ४८ र संघीय संसद् सदस्यको ७९ मतभार हुने निर्वाचन आयोगले जनाएको छ ।

104 Views

ताजा

आजदेखि कांग्रेसको विशेष महाधिवेशन

२०८२ पुष २७ गते, आईतवार

आजदेखि कांग्रेसको विशेष महाधिवेशन

२०८२ पुष २७ गते, आईतवार

इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल

२०८२ पुष २७ गते, आईतवार

इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल

२०८२ पुष २७ गते, आईतवार

निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

२०८२ पुष २५ गते, शुक्रबार

नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै

२०८२ पुष २५ गते, शुक्रबार

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

२०८२ पुष २४ गते, बिहीबार

सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट

२०८२ पुष २४ गते, बिहीबार

‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी?

२०८२ पुष २४ गते, बिहीबार

इक्यानको सचिवमा सिलवालको उम्मेदवारी

२०८२ पुष २३ गते, बुधबार

वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्म थप कर्फ्यु

२०८२ पुष २२ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal