जसरी पनि गठबन्धन बचाउनुपर्छः प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। उनले भने, ‘मैले पुरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ। मैले बिहानसम्म रवि लामिछानेसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन, मन्त्री बाहिर निक्लिने कुरातिर छलफल भइराख्याछ भन्नुहुन्थ्यो ।’ उनले यस विषयमा छलफल गर्ने र समास्या हल गर्नेतिर लाग्ने बताए।
‘अब फेरि हामी छलफल गर्छौँ। यसलाई हल गर्नेतिरै जान्छौँ। मेरो कोशिस त थियो, राष्ट्रिय सहमति नै,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनु पर्छ भन्ने नै हो मेरो। अदालतको निर्णयपछि पक्कै पनि उहाँहरुलाई अलि असहज त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





