राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटैः शर्मा

२०७९ माघ ७ गते, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिब जनार्दन शर्माले राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुने बताएका छन् ।

शनिबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेसको अपेक्षाबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘उहाँहरूको अपेक्षा थाहा भएन । जसरी सरकार बनेको छ । प्रतिपक्षी पनि सहभागी भए राम्रो नभए पनि वर्तमान गठबन्धनको हुन्छ । गोप्य मतदान हुने भएकाले ह्विप त हुन्न । तर पनि पार्टीले प्रस्ताव गर्ने हो । म त राष्ट्रपति गठबन्धनको हुन्छ भन्छु ।’ उनले गठबन्धन फुटाउने समय सकिएको समेत बताए ।

143 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal