गृहमन्त्रीको कटाक्षः हिजो त चार जना उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको हो भन्नुहुन्थ्यो होइन र ?

२०७९ माघ ७ गते, शनिबार

काठमाडौं । उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई उपप्रधानमन्त्रीबाट हटाएर मन्त्री मात्र बनाए फरक नपर्ने बताएका छन् ।

हिजो ४ उपप्रम म्यारिज खेल्न बनाएको भन्नुहुन्थ्यो आज तपाइको पालामा त्यस्तो भयो भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘उप हटाउने भए मेरोबाट हटाउँदा भयो । राज्यलाई भार पर्दैन ।’

गृहमन्त्रीसमेत रहेका लामिछानेले राम्रो कामको सुरुवात गरेको दाबी गरे । उनले भने ‘सुरुवात गरिसकेका छौँ नतिजा आइहाल्छ । नतिजा नआउन्जेल प्रश्नहरू आइरहन्छ । एकमात्र होइन अरु पनि छन् । हामी रिजल्टको लागि काम गरेका छौँ ।’

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal