रघुगंगा म्याग्दिमा लायन्स क्लब अफ काठमाडौं आस्थाको सहयोग

२०७९ मंसिर २६ गते, सोमबार

काठमाडौं । लायन्स क्लब अफ काठमाडौ आस्थाद्वारा रघुगंगा गाउँपालिका वडा नम्बर– २ म्याग्दिको सिदार्थ ज्ञानमन्दिर आधारभूत बिद्यालयका ८२ जना बिधार्थीहरुका लागि स्कुल ब्याग तथा स्विटर लायन्स क्लब अन्तरास्ट्रिय डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक गभर्नर राजेन्द्र कुमार बाटाजुको प्रमुख आथित्यतामा वितरण गरिएको छ ।

साथै ४ सय ५० भन्दा बढी स्थानीय, बिद्यार्थी तथा शिक्षकहरुको प्रेसर जाँच तथा डायबेटिजको समेत चेक गर्नुका साथै औषधी समेत बितरण गरिएको थियो । क्लबका सदस्य सुमना श्रेष्ठद्वारा १,०१,१००।– को छात्रवृत्ति अक्षयकोष स्थापना गरी नगद हस्तान्तरण गरिएको क्लबका सस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ के नेपालका हङर रिलिफ डिपार्ट्मेन्ट चिफ सरिता श्रेष्ठले जानकारी दिनु भयो ।


क्ल्बले श्री मालिकादेवी आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि स्कुल ड्रेस, स्विटर, ब्याग तथा देउराली आधारभुत बिद्यालयमा ल्यापटप हस्तान्तरण गरेको छ ।


कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, ब्यवस्थापन समितका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, डिष्ट्रिीक क्याबिनेट सेक्रेटेरी मिनराज काफ्ले क्लबका प्रथम उपाध्यक्ष राममाया श्रेष्ठ, सचिब हिमा शेरचन कोषाध्यक्ष सुमना श्रेष्ठ सह–कोषाध्यक्ष ईश्वरी श्रेष्ठ, क्लबका सदस्य सरस्वती श्रेष्ठ लगायतका अन्य थुप्रैको उपस्थिति रहेको थियो ।

248 Views

One thought on “रघुगंगा म्याग्दिमा लायन्स क्लब अफ काठमाडौं आस्थाको सहयोग

  1. सदै दियरै खानपुगोस सबै क्पबका टिमलाइ बधाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal