सुदूरपश्चिमबाट मा‌ओवादी निल

२०७९ मंसिर ९ गते, शुक्रबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभामा निल भएको छ। सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो। तर, भाग पाएका सबै स्थानमा माओवादीका उम्मेदवार पराजित भएका छन्।

कैलाली क्षेत्र नम्बर २ र ३, कञ्चनपुरको क्षेत्र नम्बर १ र बैतडीमा माओवादीका उम्मेदवारले चुनाव लडेका थिए। तर, चुनाव लडेका चारवटै ठाउँमा माओवादीका उम्मेदवारले पराजय व्यहोरेका छन्।

कैलाली क्षेत्र नम्बर २ मा माओवादीका उम्मेदवार भगतबहादुर बडुवाललाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। यस्तै कैलाली ३ मा पनि नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी माओवादीका संविधानसभा सदस्यसमेत रहेका कृष्णकुमार चौधरीलाई पराजित गर्दै विजयी भएका छन्।

257 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal