चुनावको बेलामा आयो भ्रष्टचारी

२०७९ कार्तिक २० गते, आईतवार

चुनावको माहोल तातिदै गरेको परिवेशमा चुनावलाई नै लक्षित गरेर तयार पारिएको एउटा गीत बजारमा आएको छ । मीठा सपना बाँडेर भोट जित्ने र ठाउँमा पुगेपछि भ्रष्ट,चार गर्ने जनतालाई दिएका आश्वासन पुरै भुल्ने र फेरी चुनाब आउँदा भोटमाग्न आउने प्रबृत्ती बि,रुद्धको आवाजको रुपमा यो गीत आएको हो ।

 

निकै लामो समयदेखी गीतसंगीतबाट टाढा भएर रहेका निकै चर्चित गीत सधै मेरो दुख्यो दिलको घाउ तथा माया चन्चलेका गायक रामु नेपालीले उक्त गीत बजारमा ल्याएका हुन ।

 

भ्रष्टचारीहरुले नै देशलाई कंगाल पारेको, गाउँमा गतिलो एउटा हस्पिटल समेत नभएको, बाटाहरु नभएको लगायतका यथार्थपरक कुराहरु गीतमा भेटाउन सकिन्छ । भ्रष्टचारीले नै देश बर्बाद परेको आशयको गीतको नाम पनि भ्रष्टचारी राखिएको छ ।

 

पत्रकार, लेखक तथा निर्देशक रेशम बोहोराले निर्देशन गरेको भ्रष्टचारी गीतमा बोहोरा आफै र कोपिला थापासँगै अशोक बज्राचार्यको अभिनय रहेको छ ।

 

सप्तरंगी संसार युट्युव च्यानलमा रहेको भ्रष्टचारी गीतमा शब्द तथा संगीत गर्ने काम गायक रामु नेपाली आफैले गरेका छन् भने संगीत संयोजन सागर बिरहीको रहेको छ ।
गीत हेर्नुहोस् ।

 

 

 

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal