बिहे गरेको सात दिनमा खाना पकाउनु है आमा भनेर, हिडेको छोरोको घरमा ला,स आयो ! भिडियो हेर्नुस।

२०७९ कार्तिक २० गते, आईतवार

झापा= बिबाह गरेको सात दिनमै दुलाहालाई मा,रेर फालीदियो भन्दै मृतक पुरुषका आफन्तहरु रु”दैँ कराउदैं मिडियामा आएका छन । झापा गाउँपालिका वडा नम्बर ६ भृकुटीचोकमा घटेको यो घटनाले पुरै परिवारलाई नै स्तब्ध बनाएको छ ।

 

राजेश कार्की नाम गरेका पुरुषको यसरी बीभ”त्स ह,त्या भएपछी अहिले उनकी श्रीमतीको बिबाहको सातदिन पनि नबित्दै सिउँदोको सिन्दुर पुछिएको छ भने परिवारको खुशी लुटीएको छ । पि डित परिवार न्यायको माग गर्दै मिडियामा आएका छन ।

 

बिबाह भएको सात दिनमा नै मृ,तक राजेश र उनकी श्रीमती चढेको स्कुटीलाई एम्बुलेन्सले ठक्कर दिदाँ आज यो सबै अनर्थ भएको छ । जसोतसो अस्पताल त पुर्याइन्छ राजेशलाई तर डाक्टरको लापरबाहीले गर्दा उनको अस्पतालमै ज्या,न जान्छ । कठै मृत!ककि दिदी मेरो भाईलाई डाक्टरले पानी खान नदिएर मा”रेको बताउँदै रुन्छिन ।

 

लेखिदै नलेखिएका अनावश्यक औषधिहरुको समेत प्रयोग गरेको र बिरामीको रिपोर्ट ज्यादैँ सामान्य रहेको बताउँदै मृ,तकका परिवार आक्रोशित भएका छन ।

बिरामी बोक्ने एम्बुलेन्स गुण्डाहरुलाई जिम्मा दिईएको र एम्बुलेन्सले दाँयाबाँंया नहेरी सिधै स्कुटीलाई ठक्कर दिएको बताउँदै मृतक परिवारले आक्रोश पोखेका छन । मृ,तकका बाबुका अनुसार ५ दिनमा छोरो निको हुन्छ भनिएकोमा ११, दिन लगाएर अन्त्यमा अन्य अस्पतालमा रिफर गर्न खोजेको थिए ।

 

 

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal