समिक्षा अधिकारीमाथी ढु,ङ्गा प्रहार अस्लिल गाली गर्दै भयो बबाल

२०७९ कार्तिक २० गते, आईतवार

काठमाण्डौ = गायिका समीक्षा अधिकारीमाथि संखुवा सभामा ढुङ्गा प्र”हार भएकाे छ। खुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे |सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनीमाथि ढुङ्गा प्र”हार गरिँदा तनाब उत्पन्न भएको थियो भने कार्यक्रमस्थल खैलाबैला भएको थियो।

उनले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनि माथी ढुङ्गा प्र”हार गरिएता पनि अधिकारी सुरक्षित रहेकाे अायाेजकले जनाएकाे छ । ढुङ्गा प्र”हार गरिए पश्चात समीक्षाले स्टेजबाटै यसो नगरि दिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला राम्राे, नराम्रो भन्ने त जसकाे पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी छिन्।

संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्र”हार भएकाे हाे । उनले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनि माथी ढु”ङ्गा प्रहार गरिएता पनि अधिकारी सुरक्षित रहेकाे अायाेजकले जनाएकाे छ । ढुङ्गा प्र”हार गरिए पश्चात समिक्षाले स्टेज बाटै भनिन् यसो नगरि दिनुस् |

तपाईको घरमा पनि दिदि बहिनि होलाराम्राे,नराम्रो भन्ने त जस्को पनि भैहाल्छनि भन्ने अासय व्यक्त गरेकी छिन्, यो समाचार पढेर तपाईंलाई के कस्तो लाग्यो के समिक्षामाथि ढुंगा प्र”हार गर्नु उचित थियो या थिएन आफ्नो प्रतिक्रिया दिनुहोला।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal