इन्द्रेणी छाडेर अमेरिका जानलागेकी कल्पना दाहाललाई कृष्ण कंडेलले जिस्कदै ;अब छोरो बोकेर आउनु भनेपछी।

२०७९ कार्तिक १७ गते, बिहीबार

काठमाडौं =नेपाली लोक दोहोरी जगत निकै पहिले देखि फस्टाउदै र रुचाउदै आइएको छ ।विषेश गरेर नेपाली भाका मनपराउने दर्शकले दोहोरी छुटाउनै चाहादैनन् ।लोक दोहोरी भन्ने बित्तिकै अर्कै किसिमको भाव उत्पन्न हुने पाइएको छ।दोहोरी क्षेत्रमा धेरै कलाकारले संघर्षगर्दै आएर बल्ल दोहोरीले एउटा बाटो पाएको छ ।

 

पछिल्लो समयमा पश्चिमी सभ्यताको रौनक बढेको र युवा पुस्ताले आफ्नो देशको संस्कृति बिर्सिदै गएको पनि पाइन्छ ।तरयति हुदा हुदैपनि लोक संस्कृतिले आफ्नो बाटो भने चटक्कै छोडेको छैन ।आफ्नो माटोको सुगन्ध बोक्ने लोक भाका अझैपनि सबैको मनमस्तिस्कमा बस्न बाट कसैले रोक्न सकेको छैन ।

 

लामो समय देखी दोहोरी गित संगीत मा आबद्द भयकि गायिका हुन् कल्पना दाहाल। उनको बारेमा कुरा गर्नेहो भने सायदै कमै हुन सक्छन जिबनमा यति धेरै ठेस-हण्डर खयर पनि सधै दर्शकहरु माझ सबैको रोजाइमा रहेका सब्दहरु बाट दोहोरी ल्याउन सक्ने। उनको पारीवारीक बारेमा धेरैलाई धेरै कुरा थाहानै छ। जसले कति धेरै संघर्ष गरेर गित संगीतलाइ निरन्तर दियको छ भन्ने बारे।

 

इन्द्रेणीमा लामो समय देखी दोहोरी गायपानी कल्पना दाहाल रमेश प्रसाईं संग हुक्का-चिलिमले बोलको गीतमा दोहोरी गायपछी उनको चर्चाहरु अझै बढेर गयको तपाइहामि देख्न सकिन्थ्यो। उनले रमेश प्रसाईं संग उक्त दोहोरी गायपछी उनको एकातिर चर्चाहरु हुदैगय भने अर्को तिर उनको रमेश प्रसाईं संग नाम जोडेर अनेक कुराहरु पनि बजारमा नचलेका होइनन।

 

योसंगै कल्पना दाहालको धेरै नै उनका फ्यान फलोवर्स बढेर गयको तपाइँ हामी देख्न सकिन्थ्यो। उनले दोहोरी गाउदै गर्दाका त् सब्दहरु संगै उनको भावहरु लाइ दर्शक श्रोताहरुले निकैनै माया अनि मन पराउने गरेको तपाइँ हामी बुझ्न सकिन्छ। यो संगै उनका बजारमा आयका केहि गितहरु समेत निकैनै चर्चाहरु पायको समेत तपाइहामि देख्न सक्छौं।

 

केही महिना पहिले कोट म्यारिज गरेकी गायिका दाहाल अब इन्द्रेणी छाडेर अमरिका जाँदै छिन अमरिका जादै गर्दा इन्द्रेणी का  कृष्ण कंडेल ले यस्तो भनेका छन गायिका दाहाल लाई । हे र्नुहोस् पूरा जानकारी भिडियोमा

 

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal