साउदीको जे,लमा रहेका एक नेपालीलाई दिइयो मृ,त्युदण्ड

२०७९ कार्तिक १७ गते, बिहीबार

साउदी अरबमा मृ,त्युदण्डको सजाय पाएर १५ वर्षदेखि जे,ल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृ,त्युदण्डको सजाय कार्यान्वयन गरिएको छ।

मृ,त्युदण्डपछि उनको श,व परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ। रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृ,त्युदण्डको सजाय कार्यान्वयन गरेको हो।

साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृ,त्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए।

‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं। तर एक्कासि मृ,त्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो। जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो, सुवेदीले भने, यो हाम्रो लागि निकै दु,र्भाग्यपूर्ण हो।’

विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको ह,त्या गरेका थिए। अदालतले विष्टको ह,त्या गरेको ठहर गर्दै मृ,त्युदण्डको सजाय सुनाएको थियो। तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो।

२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक ह,त्या प्रयास गरेका थिए। विष्टको तत्काल मृ,त्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो।

23 Views

ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा

२०७९ माघ १६ गते, सोमबार

आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु

२०७९ माघ १६ गते, सोमबार

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

२०७९ माघ १६ गते, सोमबार

मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

२०७९ माघ १६ गते, सोमबार

अग्रिया सिंह उत्कृष्ट नृत्यांगना

२०७९ माघ १६ गते, सोमबार

सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १६ गते, सोमबार

‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा

२०७९ माघ १६ गते, सोमबार

राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

२०७९ माघ १६ गते, सोमबार

विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै

२०७९ माघ १६ गते, सोमबार

काठमाडौं आइपुगिन् सन्नी लियोन

२०७९ माघ १५ गते, आईतवार

लोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।

२०७९ आश्विन २ गते, आईतवार

भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….

२०७९ आश्विन २ गते, आईतवार

बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”

२०७९ आश्विन १ गते, शनिबार

गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार 

२०७९ भाद्र २९ गते, बुधबार

नेकपा( एकीकृत समाजवादी )को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा

२०७९ भाद्र २९ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal