सन्दीपका वकिलले हाने छ,क्का सन्दीपलाई निकाल्न पेश गरे बलियो प्रमाण ।

२०७९ कार्तिक १७ गते, बिहीबार

काठमाडौं । सन्दीप लामिछानेलाई ब,लात्कारको आरोप लगाउने किशोरी बालिग भएको दा बी उनको पक्षबाट बहस गर्ने कानून व्यवसायीले गरेका छन् । सन्दीपका एक कानून व्यवसायी मुरारी सापकोटाका अनुसार आरोप लगाउने किशोरी २०६१: साल असार १८ ,गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको छ ।

 

स्थानीय निकायमा गरिएको उक्त जन्मदर्ता २०६१: असोज १८, गते जारी भएको सापकोटाले बताए । तर किशोरीको उक्त जन्ममिति २०७९ साल असार १४ गते सच्याएर त्यसको भोलि पल्ट नागरिकता बनाएको भेटिएको उनको भनाइ छ ।

 

किशोरीले प्रहरी र अदालतमा पेश गरेको जन्मदर्ता नागरिकतामा उनको जन्ममिति २०६२: जेठ १८, उल्लेख छ । त्यसको आधारमा उनको उमेर १७ वर्ष ४ महिनामात्र हुन्छ ।

 

जन्मदर्ता सच्याएको भन्दा अगाडिको प्रमाणपत्रलाई आधार मानेर सन्दीपका कानून व्यवसायीले आरोप लगाउने किशोरीको उमेर घ टना भएको भनिएको दिन १८, वर्ष कटिसकेको तर्क गरेका हुन् ।

 

अदालतमा भएको बयानकै क्रममा सन्दीपले जन्मदर्ताको प्रतिलिपि पेश गरेको सापकोटाले बताए । १८, वर्ष सम्मको किशोरीसँग सहमतिमै यौ,न सम्बन्ध भएपनि ब,लात्कार मानिने कानूनी व्यवस्था छ ।

त्यो भन्दा माथिको उमेरमा भने राजी खुशीको सम्बन्धलाई ब,लात्कार मानिँदैन । सन्दीप र किशोरीबीच आपसी सहमतिमै सम्बन्ध भएको हो र यदि किशोरी नाबालिग हुन् भने सन्दीपलाई सजायबाट उन्मुक्ति मिल्न सक्छ । त्यस पछि सन्दीपले भने आफूहरूबीच यौ,न सम्बन्ध नभएको बताएका छन् ।

 

थुनछेक बहसको पहिलो दिन पीडित भनिएकी किशोरीका तर्फबाट ७, जना र सन्दीपका तर्फबाट २,जनाले बहस गर्नेछन् । पीडित भनिएकी किशोरीका तर्फबाट ४,जना सरकारी वकिल र ३,जना निजी वकिलले बहस गरेका छन् । यस्तै सन्दीपका तर्फबाट सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन् ।

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal