सन्दीपका वकिलले हाने छ,क्का सन्दीपलाई निकाल्न पेश गरे बलियो प्रमाण ।

काठमाडौं । सन्दीप लामिछानेलाई ब,लात्कारको आरोप लगाउने किशोरी बालिग भएको दा बी उनको पक्षबाट बहस गर्ने कानून व्यवसायीले गरेका छन् । सन्दीपका एक कानून व्यवसायी मुरारी सापकोटाका अनुसार आरोप लगाउने किशोरी २०६१: साल असार १८ ,गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको छ ।
स्थानीय निकायमा गरिएको उक्त जन्मदर्ता २०६१: असोज १८, गते जारी भएको सापकोटाले बताए । तर किशोरीको उक्त जन्ममिति २०७९ साल असार १४ गते सच्याएर त्यसको भोलि पल्ट नागरिकता बनाएको भेटिएको उनको भनाइ छ ।
किशोरीले प्रहरी र अदालतमा पेश गरेको जन्मदर्ता नागरिकतामा उनको जन्ममिति २०६२: जेठ १८, उल्लेख छ । त्यसको आधारमा उनको उमेर १७ वर्ष ४ महिनामात्र हुन्छ ।
जन्मदर्ता सच्याएको भन्दा अगाडिको प्रमाणपत्रलाई आधार मानेर सन्दीपका कानून व्यवसायीले आरोप लगाउने किशोरीको उमेर घ टना भएको भनिएको दिन १८, वर्ष कटिसकेको तर्क गरेका हुन् ।
अदालतमा भएको बयानकै क्रममा सन्दीपले जन्मदर्ताको प्रतिलिपि पेश गरेको सापकोटाले बताए । १८, वर्ष सम्मको किशोरीसँग सहमतिमै यौ,न सम्बन्ध भएपनि ब,लात्कार मानिने कानूनी व्यवस्था छ ।
त्यो भन्दा माथिको उमेरमा भने राजी खुशीको सम्बन्धलाई ब,लात्कार मानिँदैन । सन्दीप र किशोरीबीच आपसी सहमतिमै सम्बन्ध भएको हो र यदि किशोरी नाबालिग हुन् भने सन्दीपलाई सजायबाट उन्मुक्ति मिल्न सक्छ । त्यस पछि सन्दीपले भने आफूहरूबीच यौ,न सम्बन्ध नभएको बताएका छन् ।
थुनछेक बहसको पहिलो दिन पीडित भनिएकी किशोरीका तर्फबाट ७, जना र सन्दीपका तर्फबाट २,जनाले बहस गर्नेछन् । पीडित भनिएकी किशोरीका तर्फबाट ४,जना सरकारी वकिल र ३,जना निजी वकिलले बहस गरेका छन् । यस्तै सन्दीपका तर्फबाट सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन् ।
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार