गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित…

२०७९ कार्तिक १७ गते, बिहीबार

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्।

 

 

६७ औं प्रहरी दिवसको अवसरमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत गुल्मी दरबार गाउँपालिका वडा नं ५ साविकको अमर अर्वाथोकमा जन्मेका इन्स्पेक्टर बुचा सम्मानित भएका हुन् ।

 

 

प्रहरी संगठनमा रहेर कर्तव्यनिष्ठ, इमानदार र लगनशील भई उत्कृष्ट कार्य गरेकाले इन्स्पेक्टर बुचालाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

 

 

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्स्पेक्टर बुचालाई प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीद्वारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरियो । एसएसपी जयराज सापकोटाले इन्स्पेक्टर बुचालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal