जब बुद्ध एयरको जहाज एक जना यात्रु बोकेर उड्यो

२०७९ कार्तिक १६ गते, बुधबार

काठमाडौँ=७२ जना यात्रु बोक्ने बुद्ध एयरको जहाज एक जना यात्रु लिएर विराटनगर पुगेको छ। काठमाडौंबाट बेलुका ८ ,बजे उडान भरेको यू ४ ७१७ को जहाजमा व्यवसायी उद्धव पौडेल मात्रै थिए। अहिले सो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पौडेल राप्रपाको समानुपातिक तर्फ प्रतिनिधिसभाका उम्मेदवार समेत हुन्। राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ।

एक्लो यात्रु आज साँझ ८ बजेको बुद्ध एयरको काठमाडौं–विराटनगर उडानमा राप्रपा नेता, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार उद्धव पौडेल एक जना मात्रै यात्रु। रोचक र स्मरणीय यात्रा भएछ उद्धव दाइको। पाइलटले सुनाएछन् बुद्ध एअरको इतिहासमा पहिलो पटक यस्तो भएको हो। सम्भवतः नेपालको नागरिक उड्डयनको इतिहासमै पहिलो पटक यस्तो भएको हुनुपर्छ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal