बीरगञ्जको स्पर्स मल्टिस्पेशियालीटी अस्पतालका कर्मचारी द्धारा बिरामी कुरुवा युवती ब,लात्कृत
बिरगंज १२ कार्तिक = बिरगंजको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमा बिरामीकी कुरुवा ब,लात्कृत भएकी छिन । बिरगंजको पिपरा बाईपास सडकमा रहेको स्पर्श हस्पिटलकै कर्मचारीले एक नबालिक ब,लात्कृत भएको घटना सार्वजनिक भएको छ ।
कोरोना भाइरसको महामारीमा बढी शूल्क लिएर ठगी गरेको विवादमा तानिनुका साथै शल्यक्रिया गर्ने क्रममा टिक-टक भिडियो बनाएर विवादित बनेको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलको फेरी अर्को प्रकरण प्रकाशमा आएको छ ।
हाड सम्बन्धी समस्याको उपचार गराईरहेका आफन्तको कुरुवामा बसेकी नाबालिकालाई असोज २३, गते राती अस्पतालकै कर्मचारी आकाश मण्डलले जबर जस्ती क,रणी गरेको प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।
मण्डलले ती नबालिकालाई अस्पतालकै शौचालयमा लगेर जबरजस्ती ब,लात्कार गरेको प्रहरी समक्ष नाबालिकले बयान दिएकी छिन । पिडित नबालिकाले दिएको जाहेरीको आधारमा मण्डललाई पक्राउ गरी अनुसन्धान गर्ने काम भईरहेको उनले बताए ।
आफन्तले दिएको जाहेरीको आधारमा कात्र्तिक ८ गते मण्डललाई पक्राउ गरी जबर जस्ती क,रणी मु,द्दामा म्याद थप गराई आवश्यक अनु:सन्धान गर्ने काम गरीरहेको प्रहरी प्रवक्ता समेत रहेको प्रहरी नायब उपरिक्षक गिरीले बताए ।
बिरामीलाई खाना ल्याइदिने र राती हेरचाहको लागि ती नाबालिका कुरुवा बस्दै आएका थिए । अस्पताल व्यवस्थापनको लापरवाहीको कारणले गर्दा मण्डलको गि द्धे नजरको सिकार ती नबालिका भएकी छिन । सुरक्षाको दृष्टीले अस्पताल सुरक्षित रहेको व्यवस्थापकिय पक्षले दा बी गर्दै आएको छ । अस्पताल भित्र र बाहिर गरी दर्जनौ सिसी क्यामरा जडान गरिएको छ । नबालिका ब,लात्कारको घटना सिसी क्यामरामा कैद भएपनि अस्पताल व्यवस्थापन पक्षले यो घटनालाई लुकाउँने प्रयास गरेको हुन सक्ने आंशका समेत गरिएको छ ।
घटना वित्तेको दुई हप्ता हुदाँ पनि अस्पताल प्रशासनलाई जानकारी नहुनु वा जानकारी भएर पनि जानी जानी घटना लुकाउँनु एक किसिमको अपराध नै हो । हुन त यो घटना मात्र अस्पतालमा घटेको छैन । स्पर्श हस्पिटल पटक-पटक विवादमा तानिदै आएको छ । कोरोना भाइरसको महामारीमा बढी शूल्क लिएर ठगी गरेको विवादमा तानिनुका साथै शल्यक्रिया गर्ने क्रममा टिकटक भिडियो बनाएर विवादित बनेको थियो ।
यता सञ्चालक महेश्वर कुर्मीले अस्पतालमा आफ्नो एकल नेतृत्व नभएर ८ जना सञ्चालक भएको बताउँदै यो घटनालाई ढाकछोपको प्रयास गरेका छन । प्रहरीले अनुसन्धानबाट नाबालिका अस्पतालमै बलात्कृत भएको पुष्टि भईसकेको अवस्थामा संचालक कुर्मीले भने नबालिका अस्पतालमा ब,लात्कृत नभएको दा बी गरेर अस्पताललाई चोख्याउँने प्रयास गरीरहेका छन ।
उनी भन्छन् । विरामीसंग कुरुवा बस्ने नाबालिकालाई अस्पतालमा नबसाउन आग्रह गरेका थियौँ केटा र केटीबिच पहिलैदेखि सम्बन्ध रहेको थियो । कुर्मीका अनुसार घटना अस्पतालमा नभएर बाहिर भएको हो । प्रहरीमा उजुरी दिएपछि केटालाई आफै ल्याएर प्रहरीको जिम्मा लगाएको कुर्मीले बताए । आरोपी युवकलाई कामबाट समेत निकालीसकेको उनको भनाइ छ ।
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





