बलिउडमा एकपछि अर्को शोक चर्चित अभिनेत्री सोनालीको नि,धन

२०७९ कार्तिक १५ गते, मंगलवार

बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको नि,धन भएको छ । उजको आज सोमबार बिहान कोलकाताको एक अस्पतालमा उपचारका क्रमा निधन भउको हो । ५९ ,वर्षकी सोनाली बिरामी भए पनि काम गर्दै आइरहेकी थिइन् । यसपटक पनि काली पूजामा सहभागी भएकी उनी कलेजोको क्या,न्सरबाट पीडित थिइन् र त्यही कारण उनको नि,धन भएको हो ।

उनको अन्तिम संस्कार केभाडा तालाको शवदाह गृहमा गरिएको छ । सोनाली बंगालकी चर्चित अभिनेत्री हुन् । आफ्नो लामो करियरमा उनले धेरै टिभी सिरियल र चल चित्रमा पनि काम गरेकी थिइन् । जननी, गंतचर आदि टिभी सिरियलमा उनले अभिनय गरेकी थिइन् । उनकी उक छोरी रहेकी छन् । उनको निधनमा मुख्य मन्त्री ममता बर्नजीले पनि दुख व्यक्त गरेकी छन् ।

यो पनि :जापानमा गुञ्जिँदै सुगम, मेलिना र सुनिल:अंग्रेजी नयाँ वर्षको अवसर पारेर जापानमा आयोजना हुन लागेको नयाँ वर्ष धमाकामा गायकद्वय सुगम पोखरेल र सुनिल सिंह ठकुरी तथा गायिका मेलिना राई गुञ्जिने भएका छन् ।कर्णालीमा निशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले लाइफ फर फ्रेण्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रमा जापानका विभिन्न ६ शहरमा हुनेछन् ।

कार्यक्रम डिसेम्बर २५ का दिन टोकियोको रोपंगी जेस नाइटमा हुनेछ । टोकियोपछि ओशाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा हुनेछन् ।

आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ । लामो समयदेखि जापान बस्दै आएका शाहको समूहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरी सकेको छ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal