गोरखा-२ का उम्मेदवार टीकादत्त पोखरेल एक सयौँ जन्मदिन मनाउँदै

२०७९ कार्तिक १४ गते, सोमबार

गाेरखा – गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार टीकादत्त पोखरेलले एक सयौँ जन्मदिन मनाउनु भएको छ ।

उहाँको जन्म १९८० साल कार्तिक १४ गते भएको हो। उहाँ नेपाली कांग्रेस वीपीबाट प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ ।

त्यही क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल पनि उम्मेदवार हुनुहुन्छ ।

नागरिकलाई नागरिक जस्तो बनाउन एक सय वर्षको उमेरमा पनि उम्मेदवार बन्नुपरेको उहाँको भनाइ छ।

आफू कांग्रेसकै कार्यकर्ता भए पनि पछिल्लो समय सभापति शेरबहादुर देउवाको गतिविधि पार्टीको पक्षमा नदेखिएको पोखरेलको गुनासो छ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal