जेरी र शंकरको आधिकारीक डि भोर्स नहुँदै किन जता ततै चर्चा धेरै, बास्तबिकता यस्तो भिडियो सहित

२०७९ कार्तिक ६ गते, आईतवार

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्स सम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ :माघ २१, गते विवाहमा परिणत गरेका थिए । लामो समय देखि रिलेसनसिप हुदैं विवाह सम्म पुगेका उनीहरुको २, बर्षकी छोरी पनि छिन् ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततनरहने पक्का पक्की भएको हो । यो जोडी बिहिवार काठमाडौं जिल्ला अ दालतमा डि भोर्स गर्नका लागी पुगेको थियो । प्राविधिक कारणल बिहिवार उनीहरुको डि भोर्स गर्ने काम सम्भव भएन् ।

दिउसो १ बजे अ दालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् । अदालतबाट बाहिरिने क्रममा उनले मिडिया सामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार शुक्रबार डिर्भोस हुने पक्का पक्की नै छ।

उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् । यसैगरी उनिहरुको डिभोर्स भएको हल्ला फिजिनासाथ अहिले उनिहरुको डिभोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्प्णी हुनेगरेका छ्न ।

आधिकारिक रुपमा उनिहरुको डि,भोर्स भएको खबर नबाहिरिएतापनी दुबैजना अदालतमा गएपछी शंकाका लागि अनेक बाटाहरु खुला भएका छन । केही समय अगाडिमात्र हाशिखुशी अन्तरबार्ता दिएका उनिहरुको सम्बन्धमा यसरी एकाएक दरार आउँदा सबै दर्शक अचम्ममा नै परेका छन र यसका साथै दर्शकहरु अहिले जवाफको प्रतिक्षामा रहेका छन ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal