गायिका जेरिको बिषयमा कल्पना दाहालले जन्म दिनको शुभकामना दिदै लेखिन यस्तो मार्मिक शब्दहरु

२०७९ कार्तिक ६ गते, आईतवार

गायिका जेरिको बिषयमा अर्कि गायिका कल्पना दाहाल यस्तो लेख्छिन। दिदी हजुर को आज शुभ जन्म दिन नेपाली लोक दोहोरी क्षेत्रमा बबिता बानिया जेरि भनेर नचिन्ने कमै मात्र हुँनु हुन्छ होला हजुर लाई हरेक कुरामा अब्बल प्रतिभा भएकि

क्षमतावान साहासी संघर्षसिल नारी एक बहुचर्चित गायिका भनेर चिन्ने धेरै नेपाली मन हरु हुनुहुन्छ कहिले पनि कुनै परिस्थिति मा पनि हरेश नखाई अगाडि बढ्नुस हजुर हरुको यो परिस्थिति ले गर्दा सारा नेपालीहरुलाई नरमाईलो लागिराको छ ।

दिदी सके सम्म हजुर को मनपरिवर्तन भएर दिदी र भेनाको जोडि पुनर्मिलन भएर एकैसाथ भएको हेर्न सुन्नमन छ दिदी जिन्दगि भनेको जिन्दगी हो सम्बन्ध नजोडिनु जोडिसके पछि एक अर्कामा जे छ त्यसैमा मन बुझाएर मिलेर अगाडि बढेको भए राम्रो हुँने थियो ।

सम्बन्ध मा कहिले काँहि झगडा मिलन भन्ने कुरा त भै नै हाल्छ तर यति ठुलो कदम चाल्नु त गलत थियो हुँनत एक ले मात्र चाहेर नहुँनेहुँने कुरा टारेर टर्दैन भन्ने उखान लाई बदल्नुस मिल्छ भने ।

हजुर हरुलाई फेरि पनि फेरि पनि एक उदाहरणीय जोडि भएर अगाडि बढेको हेर्ने मन छ बिचरी सानी छोरी छिन तिनको के दोष गल्ती मान्छे बाटै हुँने हो तर माफी भन्ने शब्द पनि त छनी एक ले अर्का लाई माफी दिदैं अगाडि बढ्नु होला ।

जिन्दगी लामो छ दिदी हुनत हजुर हरुको पीडा व्यथाहजुर हरुलाई थाहोला हामिलेत सँङ्गै भैदिए राम्रो हुन्थ्यो भन्ने कामना त गर्ने होनि हजुरको जिन्दगी अधुरो कहिले नहोस सधैँ सफलहुनु हजुरलाई यहि छ मेरो शुभजन्म दिनको अनमोल अनगिन्ती शुभकामना छ दिदी ।

115 Views

ताजा

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने

२०८२ बैशाख १० गते, बुधबार

सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन

२०८२ बैशाख १० गते, बुधबार

“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च

२०८२ बैशाख १० गते, बुधबार

सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन

२०८२ बैशाख ७ गते, आईतवार

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी

२०८२ बैशाख ७ गते, आईतवार

सर्‍यो भोलिको शिक्षक आन्दोलन

२०८२ बैशाख ६ गते, शनिबार

सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड

२०८२ बैशाख ६ गते, शनिबार

जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ

२०८२ बैशाख ६ गते, शनिबार

प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते

२०८२ बैशाख ६ गते, शनिबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal